logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

नारायण प्रसाद पौडेल ले प्रगतिनगर खानेपानीमा गठबन्धनको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा

cropped-bs-author.jpeg
proadmin
प्रकाशित मिति:
५ चैत्र २०७८, शनिबार
Share it

कृष्ण पौडेल नवलपुर

नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको नेतृत्व चयनका लागि संयुक्त गठबन्धनले उमेद्द्वारी दिने घोषणा गरेका छन् । देवचुली नगरपालिका को दलदलेमा रहेको सहारा पार्टी प्यालेसमा एक कार्यक्रमका बीच नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र जसपाका तर्फबाट संयुक्त गठबन्धनले उमेदवारी घोषणा गरेको हो।

''सयुक्त गठबन्धन आजको आवस्यकता, द्रुत सेवासहितको निरन्तर स्वस्छ, सफा पानि हाम्रो साझा प्रतिबद्वता''भन्ने नारा सहित गठबन्धनको तर्फबाट अध्यक्षमा नारायण प्रसाद पौडेलले उमेद्वारी घोषणा गरेका छन् भने सचिवमा इन्द्रमणि भुसाल, लेखा संयोजकमा लीलाधर अधिकारी, लेखा सदस्य महिला सरस्वति चापागाई, लेखा सदस्य शंकर बहादुर नेपाली रहेका छन् भने यस्तै सदस्यमा ब्लक १ मा लक्ष्मी तिवारी, ब्लक २ मा रमा भट्ट दवाडी, ब्लक ३ मा नन्दुलाल धिताल, ब्लक ४ मा दुर्गा कुमारी रेग्मी, ब्लक ५ मा सागर भण्डारी, ब्लक ६ मा ओम प्रसाद सारु, ब्लक ७ मा कृष्ण ढकाल, ब्लक ८ मा राम बहादुर गुरुङ र ब्लक ९ मा बाट जस बहादुर लुङेली को उम्मेदवार रहेको छ। पुस १९ गते हुने निर्वाचनको लागि पौष १५ गते मनोनयन दर्ता र १६ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन समितिले जानकारी दिएको छ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram