logo bikalpa
१४ मंसिर २०८०, बिहीबार
१४ मंसिर २०८०, बिहीबार

‘स्वर्णिम रहस्य’को विमोचन

cropped-bs-author.jpeg
proadmin
प्रकाशित मिति:
९ चैत्र २०७८, बुधबार
Share it

साहित्यकार खेम शर्माको पुस्तक स्वर्णिम रहस्य विमोचन गरिएको छ । उपराष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त कृति सार्वजनिक गरेका हुन् ।

उक्त कार्यक्रमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री बोधमाया यादव, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल, गैरआवाशीय नेपाली अभियन्ताहरू डा. उपेन्द्र महतो, डा. शेष घले, भवन भट्ट, धर्मराज अधिकारी, विजय पोखरेल, समिम अनबर, बद्री बरुवाल लगायतको उपस्थिति थियो ।

अवसरमा उपराष्ट्रपति पुनले स्वर्णिम युग फाउन्डेसनको शुभारम्भ गर्दै वेबसाइटसमेत सार्वजनिक गरे । उक्त फाउन्डेसन पुस्तक बिक्रीबाट आएको रकमले समाज सेवा गर्न स्थापना गरिएको सात्यिकार खेम शर्माले बताए । उनले भने,  “मेरो स्वर्णिम रहस्य पुस्तकबाट आएको सबै रकम समाजसेवामा खर्च गर्छु ।”

सोही अवसरमा सार्वजनिक पुस्तको चर्चा गर्दै प्राविधिक शिक्षाविज्ञ खेम लकाईले पुस्तक पढेपछि आफू पनि प्रभावित भएर अभियानमा सामेल भएको बताए ।
पुस्तकले अनुशासित जीवन शैली अपनाउन प्रेरित गर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram