logo bikalpa
१४ मंसिर २०८०, बिहीबार
१४ मंसिर २०८०, बिहीबार

देवचुलीका मेयर पदका स्वतन्त्र उम्मेद्वार ओझाको चुनाव चिन्ह “पुतली”

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१७ बैशाख २०७९, शनिबार
Share it

बैशाख १७, नवलपुर।देवचुलीको  मेयर पदका लागि उम्मेदवारी दिएका अश्विन राज ओझाले चुनाव चिन्ह “पुतली” पाएका छन्।

निर्वाचन आयोगको तालिकाअनुसार शनिबार निर्वाचन चिन्ह वितरण गर्दैछ। चिन्ह लिन शनिबार मध्यान्ह देवचुलीको निर्वाचन अधिकृतको कार्यालय पुगेका अश्विन राज ओझाले  “पुतली”  चुनाव चिन्ह पाएका हुन्। आफ्नो फेसबुक बाट लाईभ गर्दै चुनाव चिन्ह “पुतली” मा भोट गरि जिताउन सबैलाई अनुरोध गरेका थिए । उनले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram