देवचुली। नवलपुर, नजिकिदै गरेको स्थानिय तहको निर्वाचन २०७९ लाई लक्ष्यित गरि राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा) देवचुली-१० का उम्मेदवारीहरु द्वारा देवचुली-१० मा प्रथम घोषणा पत्र सार्वजनिक गरेका छन्। ४२ बुदे घोषणा पत्र सार्वजनिक गर्दै वडा अध्यक्षमा उम्मेदवारी दिएका यम प्रसाद भुसालले राष्ट्रिय प्रजातन्त्र पार्टीको लक्ष्यलाई आफ्नो शैद्धान्तिक अवधारणा र कार्य नीतिमा समेत परिमार्जन गर्दै हिन्दुराष्ट्र, प्रजातन्त्र र उदारवाद लाई व्यवहारमा उतार्ने संकल्प गरेका छन्।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली