logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

नेपालले दियो जिम्बावेलाई १८२ रनको लक्ष्य

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१८ बैशाख २०७९, आईतवार
Share it

काठमाडौँ– नेपालले टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको हो।

नेपालका लागि कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३६, मोहम्मद आदिल आलमले ४७ र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए।

बलिङतर्फ जिम्बावेका ब्राड इभान्स, लुक जोङ्वे, ब्राण्डोन मावुता र जोन मासराले एक–एक विकेट लिए।नेपाल र जिम्बावेबीच तीन खेलको टी–२० सिरिज र तीन खेलको एकदिवसीय सिरिज हुँदैछ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram