logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

गठवन्धनको नाममा देशब्यापी रुपमा महिलाले पाउने अधिकार खोसियो : पाण्डे

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१८ बैशाख २०७९, आईतवार
Share it

चितवन, बैशाख १८ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पाण्डेले पाँच दलीय गठबन्धनको कारण महिलाहरुको अधिकार खोसिएको बताएका छन् ।

रत्ननगर वडा नम्बर १६ मा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले प्रमुख पदमा पुरुष भए उपप्रमुख पदमा महिला हुनुपर्ने भन्दै गठबन्धनले त्यो नगरेको बताएका हुन् । उनले गठवन्धन गर्ने र उम्मेदवारी दिंदा छुट्टा छुट्टै दलहरुबाट उम्मेदवारी दिएका कारण संविधानले प्रदत्व गरेको अधिकारबाट महिलाहरु वञ्चीत हुन परेको उनको भनाई छ ।

नेकपा एमालेकै अग्रसरतामा संविधानमा महिलाहरुको अधिकार सुरक्षीता गर्ने काम गरेको दावी गर्दै केन्द्रिय तहमा गठवन्धनको नाममा देशब्यापी रुपमा महिलाले पाउने अधिकार खोसेको दावी गरे ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram