logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

जनज्योति माध्यमिक विद्यालयको वार्षिक परिक्षाफल प्रकाशन

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१९ बैशाख २०७९, सोमबार
Share it

उत्सव आचार्य, वैशाख १९ देवचुली । जनज्योति माध्यमिक विद्यालयले आज आफ्नो वार्षिक परिक्षाफल प्रकाशन कार्यक्रम सु-सम्पन्न गरेको छ । विहान करिब ११:३० बजे बाट सुरु भएको उक्त कार्यक्रममा कक्षा १ देखि कक्षा ५ सम्मको परिक्षाफल प्रकाशन गरिएको थियो । कार्यक्रममा प्रमुख अथितिका रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम शर्मा भुसालले शुभकामना मन्तव्य सहित वार्षिक परिक्षाफलमा उत्कृष्ट नतिजा ल्याउने छात्र, छात्राहरुलाई पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आफुमा रहेको प्रतिभा समेत प्रस्तुत गरेका थिए भने कार्यक्रममा अभिभावक र सामाजिक ब्यक्तित्वहरुको पनि उपस्तिथि रहेको थियो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram