logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

चितवनमा विप्लवका विद्रोही नेताको भेला, नयाँ पार्टी घोषणा गर्ने

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२१ बैशाख २०७९, बुधबार
Share it

२१ वैशाख, काठमाडौं । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूले राष्ट्रिय भेला आयोजना गरेका छन् ।

चुनावको विषयले विवाद गर्दै गएपछि विप्लवले कारबाही गरेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाव वलीको नेतृत्वमा चितवनको पर्सामा आजदेखि राष्ट्रिय भेला सुरु हुन लागेको हो ।

भेला दुई, तीन दिन चल्ने र एकताको आहृवान गर्दै नयाँ पार्टी घोषणा गर्ने केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । ‘एकताको आहृवान गर्दै नयाँ पार्टी बनाउँछौं,’ उनले अनलाइनखबरसँग भने, ‘एकता गर्ने, बहस गर्ने कुरालाई खुल्ला राख्दै हामी संसदवादका विरुद्ध विद्रोह गर्छौं ।’

पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै विप्लवले १४ वैशाखमा दुई नेतालाई पार्टीबाटै निस्कासन गरेपछि विभाजन लगभग निश्चित नै भइसकेको थियो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram