२१ वैशाख, काठमाडौं । इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । स्पानिस क्लब भियारियलको जबरजस्त पुनरागमन प्रयासलाई रोक्दै लिभरपुलले फाइनलमा स्थान पक्का गरेको हो ।
बुधबार भियारियलको मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले दोस्रो हाफमा तीन गोल गर्दै खेल ३-२ ले जित्यो । पहिलो लेगको खेल २-० ले सहजै आफ्नो पक्षमा पारेको लिभरपुलले समग्रमा ५-२ ले नतिजा आफ्नो पक्षमा पारेको हो ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली