logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

चितवनमा आजदेखि सरकारी कार्यालयको सेवा प्रवाह स्थगन

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
२७ बैशाख २०७९, मंगलवार
Share it

भरतपुर । चितवनमा आजदेखि अत्यावश्यकबाहेकका सरकारी काम स्थगन गरिएको छ। सबै सरकारी कार्यालयका कर्मचारी स्थानीय तह निर्वाचनको लागि खटिनुपर्ने भएकोले आजदेखि वैशाख ३० गतेसम्मका सबै सरकारी काम स्थगन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

मंगलबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले भनेको छ, ‘जिल्ला प्रशासन कार्यालयलगायत जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवाहरू मिति २०७९/०१/२७ देखि २०७९/०१/३० गतेसम्मको लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

279176216_597989104513997_4750997523667945006_n

 

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram