logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

देवचुलीको मतगणना स्थलमा सिसि क्यामेरा जडान

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
२७ बैशाख २०७९, मंगलवार
Share it

पूर्वी नवलपरासी , देवचुली।  देवचुली नगरपालिकाको मतगणना स्थलमा सिसि क्यामेरा जडान गरिएको छ।

देवचुली ११ मा रहेको जनज्योति नमुना जनज्योति नमुना माध्यामिक विद्यालयको भवनमा मत गणना स्थलको व्यवस्थापन गरिएको देवचुलीका निर्वाचन अधिकृत कमलराज पन्थीले बताएका छन्।

पन्थीले मत गणना स्थलको सुरक्षाको लागी ७ वटा सिसि क्यामेरा जडान गरिएको र निर्वाचन लक्षित अन्य तयारीहरु पनि लगत्तै गरिने बताएका छन्।

उनका अनुसार देवचुलीको १५ वटा वडामा एक एक वटाको दरले र वडा न १४ र वडा न १६ मा दुई वटाको दरले मतदान स्थल र ४६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ।

आसन्न बैशाख ३० मा हुने निर्वाचनमा देवचुलीमा ३६ हजार ८ सय ६९ जना मतदाता रहेका छन्।

श्रोत- सेतो कागज

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram