logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

पूर्वी नवलपरासीमा पाच वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
१ जेष्ठ २०७९, आईतवार
Share it
पूर्वी नवलपरासीमा पाच वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
पूर्वी नवलपरासीको वुलिङटार गाउँपालिकाको दुइ वटा वडामा नेपाली काग्रेस विजयी भएको छ । वडा नम्बर १ मा नेपाली कांग्रेसबाट दिल बहादुर सुर्यवंशिको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार खेम बहादुर विश्वामगर १ सय ७२ मतान्तरले पराजित भएका छन । त्यस्तै वडा नम्बर २ को डाडाझेरीमा पनि नेपाली कांग्रेसको वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको छ ।
अहिलेसम्म जिल्लामा पाच वटा वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । हुप्सेकोट गाउँपालिका वडा नम्बर ६, बौदिकाली वडा नम्बर ६ र गैडाकोट नगरपालिका वडा नम्बर १८ मा विजयी भएका छन

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram