logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

नगर प्रमुख भुसालद्वारा हावाहुरि क्षेतिग्रस्त स्थान कावासाेति वडा नम्बर १० र १७काे अवलाेकन

cropped-bs-author.jpeg
उर्मिला शर्मा
प्रकाशित मिति:
८ जेष्ठ २०७९, आईतवार
Share it
कावासाेति, जेष्ठ ८
शनिबार आएकाे हावाहुरीले क्षति पुर्याएकाे विभिन्न स्थानकाे कावासाेति नगरपालिकाका नगर प्रमुख ( मेयर) बिष्णु प्रसाद भुसालद्वारा निरिक्षण गर्नुभएकाे छ ।
कावासाेती नगरपालिका भित्र हावाहुरीले पुर्याएकाे क्षतिकाे नगर प्रमुख विष्णुप्रसाद भुसालले निरिक्षण गर्नुभएको छ। कावासाेती नगरपालिका वडा नम्बर १० र १७ मा पुर्याएकाे क्षतिकाे नगर प्रमुख भुसालले निरिक्षण गर्नुभएको हाे ।
कावासाेति वडा नं. १०का विभिन्न स्थानमा घरकाे छानाे उडाउने , बिधुत पाेल ढाल्ने गरेकाे छ । वडाका विभिन्न स्थानमा गरि करिव १५ बटा बिधुतकाे पाेल ढलेकाे छ । नगर प्रमुख भुसालले ढलेका विधुतका पाेलकाे तत् काल मर्मत गर्न आग्रह सगै हाल विधुत पाेल परिवर्तन तथा मर्मतकाे काम भईरहेकाे नगर प्रमुख भुसालले बताउनु भयाे ।
हावाहुरीले कावासाेति १७ मा रहेकाे गाई फम सहित विभिन्न स्थानमा घरगाेठमा क्षति पुगेकाे छ । नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षका उमेद्वार बनेका नन्दु आचार्यले संचालन गरेको गाई फमकाे अवलाेकन गर्नु भएकाे छ ।
निरिक्षण पछि नगर प्रमुख भुसालले कार्यालय खुल्न साथ आफुले नगरमा विपद व्यवस्थापनकाे काेषकाे अवस्था र राहातकाे प्रक्रिया बुझेर आवश्यक पहल गर्ने नगर प्रमुख भुसालले बताउनुभयो ।
प्रमुख भुसालले नगर भित्र विपतमा परेका कृषकहरुकाे तथ्यांक संकलनकाे कार्य बढाईएकाे समेत बताउनुभयाे । कावासाेति नगरपालिकाकाे भाेलि (मंगलबार) कार्यपालिकाकाे पहिलाे बैठक बस्दैछ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram