logo bikalpa
१९ आश्विन २०७९, बुधबार
१९ आश्विन २०७९, बुधबार

महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेश स्वास्थ्य राज्य मन्त्री प्रहरी नियन्त्रणमा

cropped-bs-author.jpeg
उत्सव आचार्य
प्रकाशित मिति:
३१ जेष्ठ २०७९, मंगलवार
Share it

दाङ–लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई महिला माथि हातपात गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।

उनिमाथि तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको आरोप छ। मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा वलीलाई थुनेर राखेका थिए । घटना बारे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७ ९८५७०४०४८६ +९७७ ९८६३८३१००४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक : उत्सव आचार्य
प्रबन्ध निर्देशक : उर्मिला शर्मा
सम्पादक : ध्रुव जंङ थापा, सह-सम्पादक : कृष्ण पौडेल

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram