काठमाडाैँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ।
मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे-याम्पा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन्।पहिरा हटाएर राजमार्ग सुचारु गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ। मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला-बेलामा पहिरा खसिरहेको छ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली