logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

वायुसेवा कम्पनीहरुले बढाए हवाई भाडा

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
६ असार २०७९, सोमबार
Share it

काठमाडौँ- इन्धनको मूल्यमा भारी बृद्धि भएपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन्।

आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले बुधबारबाट लागू हुनेगरी हवाई भाडा बढाएको जानकारी दिएको छ।

पछिल्लो बृद्धिअनुसार काठमाडौँ पोखराको भाडा पाँच सयले बढेको छ भने जनकपुरको भाडा झन्डै ६ हजार पुगेको छ। धनगढीको नयाँ भाडादर १६ हजार ८ सय ५ पुगेको छ। धनगढी रुटमा ८ सय ४० रुपैयाँ भाडा बढेको हो।

त्यस्तै काठमाडौँ सिमराको भाडा ४ हजार १९५ पुगेको छ भने भरतपुरको भाडा ४ हजार ९३५ रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram