logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

डुब्याे गैँडाकाेट

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१७ श्रावण २०७९, मंगलवार
Share it

पूर्वी नवलपरासी- आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण गैँडाकोट क्षेत्र डुबानमा परेकाे छ।

वडा नम्बर २ र ४ का अधिकाशं घर डुबानमा परेका हुन्। डुबानमा परेसँगै त्यहाँकाे जनजीवन कष्टकर भएकाे छ।

वर्षाको पानीको दीर्घकालीन निकास नहुँदा बर्सेनि यस क्षेत्र डुबानमा पर्ने गरेको छ।

कल्भर्ट र पुल सफा नगर्दा गैँडाकाेट डुबानमा परेकाे स्थानीयवासी बताउँछन्।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram