logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

स्वतन्त्रको लहर जनतामा

cropped-bs-author.jpeg
ध्रुब जंग थापा
प्रकाशित मिति:
११ कार्तिक २०७९, शुक्रबार
Share it

ध्रुव जंग थापा- नवलपुर
आउँदो
मंसिर गते प्रदेशसभा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै निर्वाचनका लागि पार्टीका कार्यकर्ता , दलका उमेदवार र स्वतन्त्र उमेदवारहरु मतदाता रिझाउनमै ब्यस्त देखिन्छन।

गएको वैशाख २९ गते भएको स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र उमेदवार विजयी भए संगै प्रदेश संघको निर्वाचनमा पनि स्वतन्त्रउमेदवारहरू जुर्मुराएका छन् उनीहरू मूलधारका पार्टीसित प्रतिस्पर्धा गर्ने तयारीमा छन्

नवलपुर क्षेत्र . बाट नारायण काफ्लेले स्वतन्त्र धारो चिन्ह लिइ चुनावी मैदानमा होमिएका छन।  मूलधारका राजनीतिक दलले जनता सामु गरेका वाचा पूरा नगरेकाले आफूले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्न लागेको उनले बताए।

चुनावी घर दैलोमा ब्यस्त काफ्ले जनताहरुको स्वतन्त्र प्रतिको क्रेजले आफुमा झनै आत्मवल थपिएको बताए। उनले भने आममतदाताहरुमा पुराना दलहरु प्रति बितृष्णा आक्रोसको भाव देखिन्छ स्वतन्त्र उमेदवार हु मेरो जीत सुनिश्चित छ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram