logo bikalpa
१४ मंसिर २०८०, बिहीबार
१४ मंसिर २०८०, बिहीबार

म पार्टीगत स्वतन्त्र होइन अर्गानिक स्वतन्त्र हु - चित्र ध्वज जि. सी.

cropped-bs-author.jpeg
ध्रुब जंग थापा
प्रकाशित मिति:
११ कार्तिक २०७९, शुक्रबार
Share it

 ध्रुव जंग थापा- नवलपुर
स्थानिय
तहको निर्वाचनबाट स्वतन्त्र उमेदवारहरुको उदय भए संगै अहिले संघ प्रदेसको निर्वाचनामा पनि स्वतन्त्र उमेदवारको लहर देखिन्छ। प्रमुख दलका शिर्ष नेताहरुकै निर्वाचन क्षेत्रमा स्वतन्त्र ब्यक्त्तिहरुले धमाधम आफ्नो उमेदवारी दिइरहेको देखिन्छ।

दुई क्षेत्र रहेको नवलपुर जिल्लामा पनि स्वतन्त्रहरुको राम्रै चहलपहल देखिन्छ। क्षेत्र मा प्रतिनिधि सभा तर्फ क्रस खुकुरी चुनावचिन्ह लिएर स्वतन्त्र उमेदवारी दिएका युवा व्यवसायी तथा समाजसेवी चित्र ध्वज जि. सी. ले आफु कुनै पनी पार्टी संग नजोडिएको  आफू बास्तविक स्वतन्त्र, अर्गानिक स्वतन्त्र भएको  बताए।

हाल नेपालमा स्वतन्त्र नाम रहेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी स्थानिय तह निर्वाचनमा लौरो चुनाव चिन्ह स्वतन्त्र रहेको लौरो चुनाव चिन्ह दावी सहित हाम्रो नेपाली पार्टी आमा चुनाव चिन्ह लिएको अर्को स्वतन्त्र पार्टी पनि रहेको छ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram