logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

लौरो चुनाव चिन्हमा जनताको लगाव छ। - तुलसी राम भुसाल

cropped-bs-author.jpeg
ध्रुब जंग थापा
प्रकाशित मिति:
११ कार्तिक २०७९, शुक्रबार
Share it

नवलपुर- कार्तिकनवलपुर क्षेत्र नम्बर का लौरो चुनाव चिन्ह लिएका हाम्रो नेपाली पार्टीका उमेदवार तुलसी राम भुसाल मतदाताहरुसँगको अन्तरकृया र घरदैलो कार्यक्रममा ब्यस्त देखिन्छन।भुसालले वडा, टोल बासीहरुलाई भेट गरेर आफ्ना एजेण्डा राख्दै आउदो निर्वाचनमा सहयोग गर्नआग्रह गरेका छन्

मतदाताहरुले अब पुराना असफल भैसकेका नेता भन्दा नया अनुहारलाई  नै अघि सार्ने भन्दै योग्य, सक्षम तुलसी राम भुसाल बाहेक अन्यनदेखिएकाले उनकै पक्षमा मतदान गर्ने प्रतिकृया दिए

स्थानीय मतदाताको सुझाव सल्लाह बमोजिम नै आफू अघि बढ्ने भन्दै उमेदवार भुसालले त्यसका लागि अहिले चुनावमा साथ दिएरसहयोग गर्न सबैमा अपिल गर्नुका साथै लौरो चिन्ह छापमा मत हाल्न भन्दै आग्रह गरे

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram