logo bikalpa
१२ मंसिर २०७९, सोमबार
१२ मंसिर २०७९, सोमबार

द च्याट इन्स्टीट्यूटको कृष्णनगरमा औपचारिक उद्घाटन

cropped-bs-author.jpeg
ध्रुब जंग थापा
प्रकाशित मिति:
१५ कार्तिक २०७९, मंगलवार
Share it

 

कपिलवस्तु, कार्तिक १५

कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको गोलघर रोड विनोद मिष्ठान भण्डारको अगाडिको घरमा द च्याट इन्स्टीट्यूटको एक कार्यक्रम बिच औपचारिक उद्घाटन गरिएको छ l
आज शिक्षा प्रेमी, समाजसेवी, राजनीतिक व्यक्ति, बुद्धिजीवी, लगायतको उपस्थितमा भव्य उद्घाटन गरिएको छ l
द च्याट इन्स्टीट्यूट इंग्लिश स्पिकिङ एण्ड पर्सनालिटी डेवलपमेंट हब आज देखि औपचारिक रूपमा सुरूवात भएको छ l
यस इन्स्टीट्यूटमा इंग्लिश पढ्न, लेख्न, बोल्न, सुनाई लगायतका सिपहरू सिकाई दक्ष जनशक्ति तयार गर्ने उदेश्य का साथ संचालन गरिएको इन्स्टीट्यूट संचालक अभिषेक शुक्लाले जानकारी दिएका छन् l
यस इन्स्टीट्यूटमा Basic fundamentals of English, Debates, Group discussion, presentation skills, communication skills, personality development लगायतका अग्रेजी भाषामा पोक्त बनाउन तथा विश्व परिवेशमा समेत अंग्रेजी भाषा अग्रणी रहेकाले समेत यस क्षेत्रमा अंग्रेजी सिक्न चाहनेका लागि टाढा जानैपर्दैन साथै दक्ष तथा अनुभवी प्रशिक्षक द्वारा अंग्रेजी सिकाइने जानकारी आयोजकले दिएका छन् l

उक्त इन्स्टीट्यूटमा भर्ना सुरू भै सकेको तथा थप जानकारी का लागि ०७६- ५२०६३५, ९८१२८०६६०० तथा इंडियन नं ९९३६६४८३३६ मा समपर्क गर्न सकिनेछ l

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७ ९८५७०४०४८६ +९७७ ९८६३८३१००४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक : उत्सव आचार्य
प्रबन्ध निर्देशक : उर्मिला शर्मा
सम्पादक : ध्रुव जंङ थापा, सह-सम्पादक : कृष्ण पौडेल

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram