खगेन्द्र पराजुली,
नवलपुर, माघ २२ । गैंडाकोटस्थित नारायणी नदीको वगरमा वेवारिसे शव फेला परेको छ ।शनिवार अपरान्ह स्थानीयले दिएको सूचनाका आधारमा गैंडाकोट प्रहरीले शव फेला पारेको हो ।
गैंडाकोट नगरपालिका वडा नं. ११ भेडावारीस्थित नारायणी नदीको बीच बगरमा अन्दाजी ३०÷३५ बर्षको पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
प्रारम्भिक मुचुल्कापछि शव भरतपुरस्थित सरकारी अस्पतालको शवगृहमा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाईएको छ ।
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली