logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

प्रेस चौतारी नवलपुरद्वारा विरामीलाई फलफूल

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२२ माघ २०७९, आईतवार
Share it

नवलपुर, माघ २२ ।
२५ औं स्थापना दिवसका अवसरमा प्रेस चौतारी नवलपुरले विरामीलाई फलफूल वितरण गरेको छ ।

मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत ३० जना विरामीलाई दिवसका अवसरमा चौतारीले फलफूल वितरण गरेको हो ।

चौतारीका जिल्ला अध्यक्ष शालिकराम कोइरालाको अध्यक्षता एवं चौतारीका केन्द्रिय निर्वाचन आयोग सदस्य राजेश सुनामको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव दयाराम आचार्यले गरेका थिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram