logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

बुलिङटार ५ मा सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२२ माघ २०७९, आईतवार
Share it

नवलपुर माघ २२ ।
पालिका सदरमुकाम नजिक रहेको एकमात्र बैंकमा धाउनुपर्दा असहज भएपछि बुलिङटार गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।

पहिलोपटक वडा नं. ५ बाट सुरुवात गरेको भत्ता वितरण कार्यलाई सवै वडामा विस्तार गरिने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बताए ।

गत विहिवार सामाजिक भत्ता बुझ्न बोझा पोखरी, ववकदेखि बुलिङटार गाउँपालिकाको कार्यालय नजिकै रहेको बैंकमा पुगेका बृद्ध–बृद्धाको भीड थियो । टाढाको बाटो, अप्ठ्यारो बाटो, यातायातको सहज सुविधा नहुँदा ज्येष्ठ तथा असक्तहरुलाई भत्ता वुझ्न पालिका केन्द्रसम्म पुग्न पनि असहज भएको थियो । बिहानै बैंक पुगेका उनीहरु दिउँसो अवेरसम्म बस्दा पनि पालो नपाएपछि निराश हुँदै फर्किका थिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram