logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

लामखुट्टे मार्ने झोल औषधि सेवन गर्दा ३ वर्षका बालक विरामी

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२४ माघ २०७९, मंगलवार
Share it

नवलपुर, माघ २४ ।
लामखुट्टे मार्ने झोल औषधि सेवन गर्दा कावासोतीमा ३ वर्षका वालक विरामी परेका छन् ।

घरमा खेल्ने क्रममा वट्टामा रहेको झोल औषधि नजानेर मुखमा हाल्दा वडा नं. ३ बस्ने रिया यादवको ३ वर्षको छोरा रविराज यादव विरामी भएका हुन् ।

उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याईएको ति वालकको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यस्ता घटना फेरी पनि दोहोरिन सक्ने भएकाले हानिकारक वस्तुहरु भण्डारण गर्दा सचेत हुनुपर्ने हुन्छ । हेलच्याक्राईले ठूलो दुर्घटना समेत हुनसक्ने भएकाले सचेतना अपनाउन नवलपुर प्रहरी प्रमुख एवं एसपी भुवनेश्वर तिवारीको आग्रह छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram