logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

कावासोतीबाट लागुऔषध सहित एक किशोर पक्राउ

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२४ माघ २०७९, मंगलवार
Share it

नवलपुर, माघ २४ ।
नवलपुरको कावासोतीबाट लागुऔषध सहित एक किशोर पक्राउ परेका छन् ।

पुर्वपश्चिम मुख्यमार्गमा प्रहरीले गरेको चेकजाचका क्रममा पोखरा उपमहानगरपालिका वडा नः ८ का १९ वर्षीय दिनेश सेन्चुरी सोमवार साँझ पक्राउ परेका हुन् ।

कावासोती नगरपालिका वडा न. १६ चालिस किलो जंगलबाट पक्राउ परेका सेन्चुरीको साथबाट प्रहरीले डाइजापम १३ एम्पुल , फेनरागन १३ एम्पुल र नुर्फिन १३ एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।

उनी पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बसमा सवार थिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram