logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

कावासोतीमा मोटरसाइकल दुर्घटना हुदा महतो घाइते

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२५ माघ २०७९, बुधबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, माघ २५ ।
कावासोतीमा मोटरसाइकल दुर्घटना हुदा भरतपुरका रामकृष्ण महतो घाइते भएका छन् । मंगलबार कावासोती ३ रामनगर चोक स्थित मुख्यमार्गमा दुर्घटना हुँदा भरतपुर महानगरपालिका वडा न.२५ का ४२ वर्षीय महतो घाइते भएका हुन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३–०३–००१ प ५७१२ न. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइतेलाई कालिगण्डकी नारायणी सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा थप उपचारका लागि पठाइएको जनाइएको छ ।

टाउकोमा चोट लागेको उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram