logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

नवलपुरबाट २ जना फरार प्रतिवादी पक्राउ

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२५ माघ २०७९, बुधबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, माघ २५ ।
नवलपुरबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरी टोलीले गैडाकोट नगरपालिका वडा नं. ६ का ३० वर्षका स्यानु विक र गैडाकोट २ का ३८ वर्षीय प्रमोद घर्तीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यलय गैडाकोटका अनुसार विक लागुऔषध गाँजा मुद्धामा १ वर्ष ७ महिना २० दिन कैद र २५ हजार जरीवाना सजाय भुक्तान नगरी फरार भएका थिए भने घर्ती लागुऔषध हिरोइन मुद्धामा ५ हजार रुपैंया जरीवाना सजाय भुक्तान नगरी फरार भएका थिए ।

पक्राउ परेका दुवै जना उपर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram