logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

ब्राउन सुगर सहित एक पक्राउ

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२६ माघ २०७९, बिहीबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, माघ २६ ।
नवलपुर प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

सडक सुरक्षा चेकजाँचका क्रममा मध्यविन्दु १५ गडारखोलास्थित पूर्वपश्चिम मुख्यमार्गबाट रुपन्देही तिलोत्तमा ४ का अजित केसीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बुधवार राती पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको वसमा सवार केसीको साथबाट २०० ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीको भनाई छ ।

प्रतिवन्धित लागु औषध सहित पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाईएको छ

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram