logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

टि २० क्रिकेटमा नवलपुरको विजयी शुरुवात

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२६ माघ २०७९, बिहीबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, माघ २६ ।
बिहिवार सुरु भएको दोस्रो गैंडाकोट मेयर कप राष्ट्रिय क्रिकेट टि २० प्रतियोगिताको उद्घाटन खेलमा नवलपुरले विजयी सुरुवात गरेको छ ।
खेलमा नवलपुरले पर्वतलाई ६ विकेटले हरायो । नवलपुरले १६.२ ओभरमा ४ विकेटको क्षतिमा १३१ रन लियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पर्वतले १२७ रनको लक्ष्य दिएको हो । पर्वतले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १२६ रन बनायो ।

फागुन १ गतेसम्म हुने प्रतियोगितामा नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपरासी र चितवन जिल्लाका ८ टिमको सहभागिता रहेको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram