logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

मध्यविन्दुवाट लागुऔषध सहित किशोर पक्राउ

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
२८ माघ २०७९, शनिबार
Share it

मध्यविन्दु, माघ २८ ।नवलपुर प्रहरीले लागुऔषध सहित एक किशोरलाई पक्राउ गरेको छ । सडक चेकजाँचमा खटिएको प्रहरी टोलीले मध्यविन्दु १५ गडारखोलाबाट पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनका १९ वर्षका समीर बुढाथोकीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पक्राउ परेका समिरको साथबाट ५० सेट लागू ओषध फेला परेको हो । बुटवलबाट पोखरा जाँदै गरेको बसमा सवार उनको साथबाट डाईज‍ोपाम ५० एम्पुल, फेनरागन ५० एम्पुल र आईपिपिएल ५० एम्पुल लागुओषध फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ लागुओषध सहित पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान कार्य भईरहेको जनाईएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram