logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

मदारबाबा दर्शन गर्न हिडेकी भारतीय महिलाको मृत्यु

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
४ फाल्गुन २०७९, बिहीबार
Share it

खगेन्द्र पराजुली, फागुन ४ ।

मदारबाबा मन्दिरमा मेला भर्न आएकी एक भारतीय तिर्थालु महिलाको मृत्यु भएको छ । नवलपुर स्थित दाउन्ने पहाडमा अवस्थित मन्दिर जादै गर्दा बाटोमा लडेर महाराजगञ्ज नारायणपुरकी ४०-४५ वर्षकी कमिरून निस‌ा‌को मृत्यु भएको हो ।

बुधवार राती अन्दाजी साढ़े १२ बजे परिवारका सदस्य श्रीमान् र छोरी सहित हिँड्‌दै गरेकी निसा अचानक लडेकी प्रहरीले जनाएको छ ।

विनयी-त्रिवेणी गाउँपालिका वडा नं. ६ नाकडाँडामा रहेको मदारबाबा मन्दिरमा हिन्दू र मुस्लिम दुवै धर्मावलम्दबी र्शनका लागि पुग्ने गर्दछन् । यहाँ भारतदेखी दर्शनार्थी आउँछन् । यातायातको पहुँच नपुगेको यस ठाउँमा पुग्न पहाडको अप्ठेरो बाटो पार गर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram