logo bikalpa
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

नवलपुर महोत्सवमा शुक्रवार तेजु, अनु र दुतराज/ शनिवार पशुपति, सम्झना र दीपक आउने

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
४ फाल्गुन २०७९, बिहीबार
Share it

खगेन्द्र पराजुली
नवलपुर, फागुन ४ ।
सातौं नवलपुर महोत्सवको तेस्रो दिन शुक्रवार कलाकार प्रकाश दुतराज, अनु रानामगर र तेजु परियार कावासोती आउँदैछन् । महोत्सवमा साँस्कृतिक गतिविधिलाई तताउन राष्ट्रिय स्तरमा चर्चित कलाकारत्रयका साथमा स्थानीय कलाकारहरुको प्रस्तुति रहने साँकृतिक उपसमितका संयोजक भेषबहादुर अधिकारीले बताए ।
यस्तै, चौथो दिन शनिवार लोकदोहोरी गायक तथा मोडल पशुपति शर्मा, सम्झना भण्डारी र दीपक खड्का आउने तय भएको आयोजक नवलपुर उद्योग वाणिज्य संघका महासचिव एवं प्रवक्ता सागर पोख्रेलले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram