logo bikalpa
१६ आश्विन २०८०, मंगलवार
१६ आश्विन २०८०, मंगलवार

महोत्सवमा आयोजित बक्तृत्वकलामा मध्यविन्दु क्याम्पसकी पूजा भईन् प्रथम

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
६ फाल्गुन २०७९, शनिबार
Share it

नवलपुर, फागुन ६ ।
नवलपुर महोत्सवमा शनिवार आयोजित माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा मध्यविन्दु बहुमुखी क्याम्पसकी छात्रा उत्कृष्ट भएकी छन् ।
पर्यटन कृषि उद्योग र ब्यापार, संमृद्ध नवलपुर विकासको मूल आधार विषयक बक्तृत्वकलामा पूजा पराजुलीले प्रथम स्थान हासिल गरिन् ।
कावासोती नगरपालिकाभित्रका माध्यमिक तहका कक्षामा अध्ययनरत विद्यार्थीबीचको प्रतिस्पर्धामा समता शिक्षा निकेतनकी प्रतिक्षा रिमाल द्धितीय, ज्ञानोदय माविकी आशिका पोख्रेल तृतीय र गण्डकी माविबाट प्रतिस्पर्धामा भाग लिएकी संमृद्धि भटराईले सान्त्वना स्थान प्राप्त गरे ।
प्रतिस्पर्धामा उत्कृष्ट छनौट भएका उनीहरुलाई आयोजक नवलपुर उद्योग वाणिज्य संघले प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरेको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram