logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

कावासोती मेयर कप: वडा नं. १४ फाईनल चरणमा प्रबेश

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
७ फाल्गुन २०७९, आईतवार
Share it

खगेन्द्र पराजुली,
नवलपुर फागुन ७।
कावासोतीमा जारी पाँचौ मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको शनिवारको पहिलो सेमिफाईनल  प्रतिस्पर्धामा वडा नं.१४  ले जित निकालेको छ । य‍ो जितसँगै फाईनल चरणमा प्रवेश गरेको छ ।

कावासोती नगरपालिका वडा नं. ४ चिलाहास्थित सिसौघारी खेल मैदानमा सञ्चालित सातौैं दिनको पहिलो सेमिफाईनलमा १४ ले १० लाई १–० गोल अन्तरले हरायो ।

खेलमा वडा नं. १० का अशोक आचार्य म्यान अफ द म्याच बने ।

आइतवार नगर तथा वडाका जनप्रतिनिधि र नगर तथा वडाकै कर्मचारीवीच दिउँसो २ वजे मैत्रीपूर्ण खेल हुनेजनाईएको छ । सोमवार वडा नं. ३ र १२ बीच दोस्रो सेमिफाईनल प्रतिस्पर्धाको हुनेछ ।
सेमिफाईनल खेल सुरु हुनु अगाडी वडा नं. ४ र १२ वडाध्यक्षद्वय नारायणप्रसाद लोहनी र ध्रुव खनाल (दिपेश) ले बल हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram