logo bikalpa
११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

नवलपुर ग्रिल ब्यवसायी संघको अध्यक्षमा ब्यवसायी कमल पौडेल चयन

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
१८ चैत्र २०७९, शनिबार
Share it

खगेन्द्र पराजुली,
नवलपुर, चैत १८ ।
नवलपुर ग्रिल ब्यवसायी संघको अध्यक्षमा ब्यवसायी कमल पौडेल निर्विरोध भएका छन् ।
कावासोतीमा सम्पन्न ५ औं अधिबेशनले पौडेलको नेतृत्वमा अहिले ६ सदस्यीय जिल्ला संघ निर्विरोध चयन गरेको छ । कार्य समितिको बैठकले मनोनित गरेर ११ सदस्यीय पुर्याईने कार्यालय सचिव सुलभ पोख्रेलले जनाएका छन् ।
पोख्रेलका अनुसार जिल्ला कार्यसमितिको सचिवमा अनुराग लामिछाने, कोषाध्यक्षमा सौगात भुसाल र सदस्यहरुमा सन्तोष राना, जोगराम गुरौ, प्रताप राणा चयन भएका छन् । उपाध्यक्ष र सहसचिव समेत पछि कार्यसमितिले मनोनित गर्ने जनाईएको छ ।
५ औ अधिबेशनको पूर्व संघको नवौं साधारण सभाको भएको थियो । सभा संघका निर्वतमान अध्यक्ष महेन्द्र कुमार श्रेष्ठको अध्यक्षता तथा कावासोती नगरपालिका वडा नं. ३ का वडाध्यक्ष डोरमान गिरीका प्रमुख आतिथ्यतामा भएको थियो ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram