logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

प्रतापपुर गाउँपालिकाले हस्तान्तरण गर्यो २ वटा एम्बुलेन्स

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
६ बैशाख २०८०, बुधबार
Share it

नवलपरासी, बैशाख ६ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाले बुधबार २ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउपालिकाअन्तर्गत रहेको गुठिसुर्यपुरा स्वास्थ चौकी र प्रतापपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनु भयो ।
नागरिकले स्वास्थ्य सेवा सहज र समयमै पाउन् भन्ने उदेश्यका साथ गाउपालिकाले एम्बुलेन्स उपलब्ध गराएको हो ।
यहाँ दुर्घटना तथा आकस्मिक अवस्थामा प्रभावकारी उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेको हुदा विरामीलाई एम्बुलेन्स सेवामार्फत स्वास्थ्य संस्थामा बेलैमा पुर्याई नागरिकको जीउज्यानको सुरक्ष ागर्न गसिकने बिश्वास लिईएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram