logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

भोलि नवलपुरबाट चितवन र तनहुँ प्रवेशमा रोक

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
९ बैशाख २०८०, शनिबार
Share it

खगेन्द्र पराजुली, नवलपुर, बैशाख ९ ।

भोली वैशाख १० गते हुने उपनिर्वाचन लक्षित सवारी साधान सञ्चालमा रोक लगाउने निर्णय भएको छ। निर्वाचन क्षेत्र सम्बन्धित जिल्लामा आचार संहिता बमोजिमका निर्देशन भएपनि छिमेकी जिल्ला समेत जिल्ला नवलपुरको सीमावर्ती क्षेत्रमा समेत रोक लगाईएको हो ।

जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला  अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार चितवनका लागि गैडाकोट र तनहुँका लागि बुलिङटारको कोखेटार र डेढगाउँ सिमानामा सवारी साधन सञ्चालनमा रोक लगाईएको हो ।

सवारी पास भएका,  सूचना तथा प्रसारण बिभागको प्सरेस कार्ड भएका,  निर्वाचन अधिकारी वा प्रशासनको अनुमति प्राप्त र अति आवश्यक साधनको सुचीमा रहेका साधन बाहेकका अन्य सवारी साधन सञ्चालनमा आईतवार बिहान ६ देखि बेलुका ६ बजेसम्म रोक लगाईएको उल्लेख छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram