logo bikalpa
२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

नवलपुरमा भन्सार छलीको करिव ३६ लाखको सामान वरामद

cropped-bs-author.jpeg
खगेन्द्र पराजुली
प्रकाशित मिति:
९ बैशाख २०८०, शनिबार
Share it

नवलपुर, बैशाख ९ ।

नवलपुर प्रहरीले करिव ३६ लाख मूल्य बरावरको भन्सार छलीका सामग्री बरामद गरेको छ । नवलपुरका विभिन्न स्थानमा भएको चेक जाँचका क्रममा शुक्रवार मात्रै ३५ लाख ९१ हजार २ सय २२ मूल्य बरावरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएका सामग्रीमा २२० वोरा युरिया मल छ भने लत्ता कपडा, मोबाइल सेट र कस्मेटिक सामग्री लगायतका सामान छन् ।

प्रहरीले ति सामान आवश्यक कार्वाहीका लागि गण्डकी प्रदेशको एकमात्र दक्षिणी भन्सार त्रिवेणी भन्सार कार्यालय पठाएको छ ।

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram