क्रिप्टोकरेन्सी हाल संसारभर चर्चामा छन्। रसियाले युक्रेनमा आक्रमण गरेपछि धेरैतिरबाट करोडौं डलर बराबरका क्रिप्टोकरेन्सी मानवीय सहायताका लागि युक्रेनी सरकार र गैरसरकारी संस्थाहरूलाई पठाइएको छ। सँगसँगै चलनचल्तीका मुद्रा त्यो पनि नगदमै सहयोग गर्नुहोस् भन्ने अनुरोध पनि सहयोगी संस्थाहरूले गरिरहेका छन्।
उद्योग व्यवसाय, फिल्म, संगीत, कला क्षेत्रका सेलेब्रेटीहरू पनि क्रिप्टोकरेन्सीसँग जोडिएर समयसमयमा चर्चामा आउने गरेका छन्। अमेरिकी कम्पनी टेस्लाका मालिक एलन मस्क भविष्यको मुद्रा भनेकै क्रिप्टोकरेन्सी हो भन्थे। उनको कम्पनीले अर्बौं डलर बराबरको बिटक्वाइन किनेको चर्चा थियो। टेस्लाका गाडी किन्न बिटक्वाइनबाटै भुक्तानी गर्न सकिन्थ्यो।
टेस्लाका गाडी किन्न बिटक्वाइनबाटै भुक्तानी गर्न सकिन्थ्यो।

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७ ७८५७५००८,+९७७ ९८६३८३१००४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक / प्रबन्ध निर्देशक : उर्मिला शर्मा