काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ। महानगरको चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो। आगामी आवका लागि चालु आवको भन्दा सात अर्बभन्दा बढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्। आगामी आवको […]