६ असार, काठमाडौं । चीनले रूसबाट कच्चा तेल आयात बढाएको छ । रुसले यूक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी राष्ट्रहरुले गरेको नाकाबन्दीबाट हुने नोक्सानीलाई कम गर्न चीनले रुसबाट तेल आयात बढाएको हो । पश्चिमा मुलुकहरूले यूक्रेन आक्रमणविरूद्ध रूसमाथि लगाएको प्रतिबन्धसँगै रूसले तेलका लागि वैकल्पिक योजनालाई अघि सारेको छ । उसको यूरोप जाने तेललाई अन्य क्षेत्रमा बिस्तार गर्ने […]