मंसिर ९, नवलपुर । गैंडाको आक्रमणमा परी देवचुली १७ का एक पुरुष घाइते भएका छन् । रजहर पिप्रहरका अन्दाजी ५० बर्षका कालीराम महतोलाई गैंडाले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहाद पाण्डेले जानकारी दिए । शुक्रवार राती करीव १० वजेको समयमा खेतमा गएका उनलाई गैंडाले आक्रमण गरेको हो । जंगली जनावरबाट […]