कपिलवस्तु, कार्तिक १५ कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको गोलघर रोड विनोद मिष्ठान भण्डारको अगाडिको घरमा द च्याट इन्स्टीट्यूटको एक कार्यक्रम बिच औपचारिक उद्घाटन गरिएको छ l आज शिक्षा प्रेमी, समाजसेवी, राजनीतिक व्यक्ति, बुद्धिजीवी, लगायतको उपस्थितमा भव्य उद्घाटन गरिएको छ l द च्याट इन्स्टीट्यूट इंग्लिश स्पिकिङ एण्ड पर्सनालिटी डेवलपमेंट हब आज देखि औपचारिक रूपमा सुरूवात भएको […]
कपिलवस्तु, कार्तिक १३ देशको विभिन्न जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत आज आइतवार साझ अस्ताउने सूर्यलाई अर्घ्य दिइएको छ । कृष्णनगर नगरपालिकाको सेमराको पोखरीमा छठ घाट व्यवस्थापनका लागी कृष्णनगर नगरपालिकाले आवस्यक सहयोग दिदै आएको तथा छठ घाट व्यवस्थापनमा सहयोग रहने जानकारी नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बताए। जिल्लाका विभिन्न स्थानका नदी, नहर, […]
रंजीत शर्मा/ नवलपरासी/ १२ कार्तिक। सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ पर्ने हरपुर घाट बेहुली झै सिँगार्न थालिएको छ। आस्थाको महापर्व मानिएको छठको तयारीका लागि पाल्हीनन्दनको हरपुर घाट ३ दिन देखि पूरै सरसफाइ गरी झकीझकाउ बनाउन सुरु गरिएको छ । पूजा स्थल सजावटका लागि […]
नवलपुर- कार्तिक – नवलपुर क्षेत्र नम्बर १ का लौरो चुनाव चिन्ह लिएका हाम्रो नेपाली पार्टीका उमेदवार तुलसी राम भुसाल मतदाताहरुसँगको अन्तरकृया र घरदैलो कार्यक्रममा ब्यस्त देखिन्छन।भुसालले वडा, टोल बासीहरुलाई भेट गरेर आफ्ना एजेण्डा राख्दै आउदो निर्वाचनमा सहयोग गर्नआग्रह गरेका छन् । मतदाताहरुले अब पुराना असफल भैसकेका नेता भन्दा नया अनुहारलाई नै अघि सार्ने भन्दै योग्य, सक्षम तुलसी राम भुसाल […]
ध्रुव जंग थापा- नवलपुर स्थानिय तहको निर्वाचनबाट स्वतन्त्र उमेदवारहरुको उदय भए संगै अहिले संघ र प्रदेसको निर्वाचनामा पनि स्वतन्त्र उमेदवारको लहर देखिन्छ। प्रमुख दलका शिर्ष नेताहरुकै निर्वाचन क्षेत्रमा स्वतन्त्र ब्यक्त्तिहरुले धमाधम आफ्नो उमेदवारी दिइरहेको देखिन्छ। दुई क्षेत्र रहेको नवलपुर जिल्लामा पनि स्वतन्त्रहरुको राम्रै चहलपहल देखिन्छ। क्षेत्र न १ मा प्रतिनिधि सभा तर्फ क्रस खुकुरी चुनावचिन्ह लिएर […]