खगेन्द्र पराजुली, नवलपुर, बैशाख १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन बृद्धि र रोजगार सृष्टि सरकारले पुरा गर्न नसक्ने बताएका छन् । उनले यसको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने धारणा राखे । नवलपुरको गैंडाकोटस्थित मौलाकाली मन्दिर पुग्ने मौलाकाली केवलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले राज्यले यसका लागि आवश्यक बातावरण बनाईदिन सक्ने बताए । प्रधानमन्त्री प्रचण्डले […]