अविरल बर्षाका कारण देशैभर बाढीपैरोले गरिरहेको विनाशको क्रममा गोरखामा पनि ठुलो क्षति भएको कुराले अत्यन्त दु:खित छु।
यस वीच घरमै पहिरोमा परी ज्यान गुमाउनु भएका सिरानचोक-७ उपल्लो गोहोरेका रमन पाण्डे (८० बर्ष) र नन्दकुमारी पाण्डे (७०बर्ष) तथा खोलाको बाढीले बगाएर मृत्युवरण गर्नुभएका आरूघाट-१ श्याम्चेतका किरण लामा (२६ बर्ष) प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु।
यो संकटको घडीमा उद्धार कार्यमा अहोरात्र खटेका सुरक्षाकर्मीहरू लगायत सबैमा हार्दिक आभार !
सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित
सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com
संचालक :- उत्सव आचार्य
प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली