logo bikalpa
२१ आश्विन २०७९, शुक्रबार
२१ आश्विन २०७९, शुक्रबार

अविरल बर्षाका कारण देशैभर बाढीपैरोले गरिरहेको विनाशको क्रममा....

cropped-bs-author.jpeg
proadmin
प्रकाशित मिति:
१४ भाद्र २०७८, सोमबार
Share it

अविरल बर्षाका कारण देशैभर बाढीपैरोले गरिरहेको विनाशको क्रममा गोरखामा पनि ठुलो क्षति भएको कुराले अत्यन्त दु:खित छु।

यस वीच घरमै पहिरोमा परी ज्यान गुमाउनु भएका सिरानचोक-७ उपल्लो गोहोरेका रमन पाण्डे (८० बर्ष) र नन्दकुमारी पाण्डे (७०बर्ष) तथा खोलाको बाढीले बगाएर मृत्युवरण गर्नुभएका आरूघाट-१ श्याम्चेतका किरण लामा (२६ बर्ष) प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु।

यो संकटको घडीमा उद्धार कार्यमा अहोरात्र खटेका सुरक्षाकर्मीहरू लगायत सबैमा हार्दिक आभार !

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७ ९८५७०४०४८६ +९७७ ९८६३८३१००४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक : उत्सव आचार्य
प्रबन्ध निर्देशक : उर्मिला शर्मा
सम्पादक : ध्रुव जंङ थापा, सह-सम्पादक : कृष्ण पौडेल

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram