logo bikalpa
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

प्रचण्डले गठबन्धन सभामा भनेको देश-दुर्घटनाको सार

cropped-bs-author.jpeg
proadmin
प्रकाशित मिति:
२७ बैशाख २०७९, मंगलवार
Share it
अहिलेको यो गठबन्धन लाई चुनाव भन्दा पनि अन्दोलनको रूपमा हेरिनु पर्छ, ओलिको प्रतिगमन, रेकर्ड-तोड भ्रस्टाचार, पटक पटकको संविधानलाई आक्रमण/विघटन लगायत अनेक बेतिथि बिरुद्धको गठबंधन आन्दोलनको अन्तिम आन्दोलन यो चुनाव हो! प्रतिगमन बिरुद्धको सडक आन्दोलनमा सबै पार्टीको झन्डा/चिन्ह साझा प्रयोग भै सक्यो र सफल पनि भयो, अब यो चुनबि अन्दोलनमा प्रयोग हुने अस्त्र भनेको चुनाब चिन्हको साझेदारी हो।
गठबन्धनको भोट अभियान सफल भएन भने गणतन्त्र, संविधान, दलित मधेसी जनजाति र अन्य उत्पीडित समुदायको अधिकार, संघीयता, धर्म धर्मनिरपेक्ष मा खासै वास्ता नभएका शक्तिहरु अगाडी आउने हो!
र यसो हुनु भनेको ठुलो दुर्घटना हो, प्रचण्डले भनेको दुर्घटनाको सार येहि हो!
 
अझ बुझ्ने भाषामा प्रचण्डले भनेको दुर्घटनाको सार:
एउटा शिक्षकले बिध्यार्थिलाई परिक्षाको समयमा पढियेन भने फेल भैइन्छ भबिस्य अन्धकार हुन्छ भनेको जस्तो हो। अब यसलाई शिक्षकले धम्की दियो भन्न मिल्छ?शिक्षकल धम्की दियो अब कसले पढ्छ किन परीक्षा दिने भन्नु उचित हो??

सम्बन्धित समाचारहरु

विकल्प संदेश 

सूचना विभाग दर्ता नंः २४८७/ ०७७ / ०७८
विकल्प नवलपुर मिडिया प्रा लि. द्वारा संचालित

सम्पर्क: +९७७-७८५७५००८,+९७७-९८४७०९६६४४
इमेल: bikalpasandesh@outlook.com
वेब: bikalpasandesh.com

संचालक :- उत्सव आचार्य 

प्रबन्ध निर्देशक :- खगेन्द्र पराजुली

 


समाचार
थप जानकारी
प्रतिलिपि अधिकार ©२०२१ विकल्प नवलपुर मिडिया प्रा. लि, सर्वाधिकार सुरक्षित
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram